समाचार

मेलापात गरिरहेकी पार्वतीलाई जब ‘एक करोड’को उपहार पर्‍यो

News Image

सुरुमा उनले पत्याइनन् । कसैले ठगी गर्न पो भने कि, कसैले ठट्टा गर्न पो भने कि । तर, बुझ्दै जाँदा थाहा भयो, उनलाई एक करोड रुपैयाँको बम्पर उपहार परेको रहेछ ।

TOP