समाचार

इन्दुको शानदार ब्याटिङमा नेपाल हारबाट जोगियो

News Image

१ जेठ, काठमाडौं । कप्तान इन्दु बर्माले आक्रामक ब्याटिङ गर्दै म्याच विनिङ पारी खेलेपछि नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बहराइनसँग हार टारेको छ । वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा ५६ रनको लक्ष्य नेपालले ८ बल अगावै ४ विकेट गुमाएर पूरा गर्‍यो । कुनै समय ३.५ ओभरमा २३ […]

TOP