काठमाडौं । शुक्रबारदेखि तीन नयाँ फिल्म प्रदर्शन तयारीमा छन् । दुई नेपाली सोसल ड्रामादेखि हलिउडको हरर ड्रामा ‘फाइनल डेस्टिनेसन : ब्लडलाइन’ रिलिज हुनेछन् । यी तीनै फिल्मको एड्भान्स टिकट विक्री भैरहेको छ । यस्तोमा, तीन फिल्मले कति शो पाए ? यो शो विभाजनले फिल्मलाई लिएर प्रदर्शकले तय गरेको हाइप र सम्भावित ओपनिङलाई संकेत गर्छ । […]