काठमाडौं । आमिर खान र राजकुमार हिरानी एकसाथ आउँदा दर्शकले ‘पिके’ र ‘थ्री इडियट्स’जस्ता ब्लकबस्टर फिल्म पाए । उत्कृष्ट प्लट र अभिनयको लागि यी दुई फिल्म अहिले पनि स्मरण गरिन्छन् । ११ वर्षपछि एक महत्वाकाङ्क्षी बायोपिक फिल्मको लागि यी दुईबीच पुनः सहकार्य हुने भएको छ । ‘भारतीय सिनेमाका पिता’ मानिने दादासाहेब फाल्केमाथि बन्ने फिल्ममा यी […]