१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको एक दर्जन रिट निवेदनमाथि २८ जेठमा निर्णय सुनाउने भएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरु सपना प्रधान मल्ल, डा. मनोजकुमार शर्मा, डा. कुमाल चुडाल र डा. नहकुल सुवेदीको इजलासले चार सातापछि निर्णय सुनाउने मिति तोकेको हो । बिहीबार दुवै पक्षको बहस र जवाफी बहस […]