१ जेठ, काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सरकारलाई कामबाटै जवाफ दिन आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै पुनले प्रतिपक्षले उठाएका प्रश्नको जवाफ बोलीले नभएर कामले दिन सुझाएका हुन् । प्रधानमन्त्री, मन्त्री र सत्तापक्षका सांसदहरु प्रतिपक्षमाथि गालीगलौजमा उत्रिने […]