१ जेठ, पोखरा । जेठ ११ गतेबाट गण्डकी प्रदेश सभाको बजेट अधिवेशन सुरु हुने भएको छ । चैत २६ गते सातौं अधिवेशन सकिएको थियो । सरकारले बजेट ल्याउनुभन्दा १५ दिनअगाडि नै संसद्मा बजेटका प्राथमिकता र सिद्धान्तमाथि छलफल गर्नुपर्ने भएकाले पनि आठौं ११ बतेबाट आठौं अधिवेशन बोलाउने निर्णय सरकारले गरेको हो । सरकारका प्रवक्ता तथा अर्थमन्त्री […]