By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबारको खेल बराबरीमा सकिएको छ। दशरथ रंगशालामा भएको खेलमा झापा एफसी र बुटवल लुम्बिनी एफसीबीचको खेल गोलरहित बराबरीमा सकिएको हो।