समाचार

मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गरिने

News Image

१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील संघसंस्थाहरूबीच कामका दोहोरोपन हटाउन तथा सहकार्य बढाउन पहल थालेको छ । बिहीबार मन्त्रालयमा आयोजित बैठकमा मानसिक स्वास्थ्यका समस्या गम्भीर बन्दै गइरहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्यको प्रयास अघि बढाएको हो । बैठकमा बोल्दै स्वास्थ्य तथा […]

TOP