काठमाडौँ । अन्तरलिङ्गी व्यक्तिहरुले आफ्नो पहिचान अनुसार नै बाँच्न पाउने अधिकारको सुनिश्चित हुनपर्ने माग क्याम्पेन फर चेन्जले गरेको छ । क्याम्पेन फर चेन्ज नेपालमा अन्तरलिङ्गी व्यक्तिहरूको अधिकारका लागि काम गर्ने संस्था हो । क्याम्पेन फर चेन्जले गत माघ १५ र १६ गते आयोजना गरेको अन्तरलिङ्गी व्यक्तिहरुको आठौं राष्ट्रिय कार्यशाला गोष्ठीले अध्यावधिक गरेको माग पत्र मंगलबार […]