उच्च तापक्रम, आद्रता र वातावरणीय परिवर्तनले शारीरिक, मानसिक र भावनात्मक अवस्थालाई असर गर्छ । जसको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव यौन इच्छा, यौन व्यवहार र यौन सन्तुष्टिमा पर्न सक्छ । गर्मीको मौसममा तापक्रम वृद्धि र आर्द्रताले शरीरको शारीरिक कार्य प्रणालीमा परिवर्तन ल्याउँछ । यी परिवर्तनहरूले यौन इच्छा र यौन सम्पर्कको गुणस्तरलाई प्रभावित गर्न सक्छन् । शारीरिक […]