समाचार

अख्तियारमा राजनीतिको छायाँ : उस्तै निर्णयमा दुई मन्त्रीलाई उन्मुक्ति, बस्नेतलाई मुद्दा

News Image

राजनीतिक दवावका कारण १५ महिनादेखि बहुचर्चित टेरामक्स प्रकरणको अनुसन्धान टुंग्याउन नसकेको अख्तियारले मुद्दा दायर गर्ने क्रममा पनि उस्तै खालको काम गर्ने मन्त्रीहरुमाथि दुईथरी निर्णय लियो ।

TOP