समाचार

पटकपटक बिजुली गएपछि प्राधिकरणका निर्देशकले गरे निरीक्षण

News Image

विद्युत वितरण प्रसारणमा समस्या देखिएपछि विद्युत प्राधिकरका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रणाली सञ्चालन विभाग स्विचाटारको निरीक्षण गरेका छन् ।

TOP