By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
सगरमाथा संवादमा भारत र चीनका प्रधानमन्त्री, संयुक्त राष्ट्रसंघका महासचिवदेखि विभिन्न मुलुकका विदेशमन्त्रीसम्मलाई निम्तो गरिए पनि उच्चस्तरीय सहभागिता नहुने निश्चित भएको छ ।