२ जेठ, काठमाडौं । भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत आज सेमिफाइनल खेलहरु हुँदैछ । पहिलो सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल गोल्डेन जुब्ली स्टेडियम, युपियामा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । बंगलादेश समूह ए को विजेता तथा नेपाल समूह बी को विजेता बन्दै […]