समाचार

सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान

News Image

२ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान भएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार प्रदेश प्रमुख नजिर मियाँले जेठ ११ गते बजेट अधिवेशनको पहिलो बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुखका स्वकीय सचिव साविर मियाँले सरकारको सिफारिसका आधारमा प्रदेश प्रमुखले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेको जानकारी दिए । मन्त्रिपरिषद्को […]

TOP