By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
आशिष बोहोरा १५ चैतमा भएको राजावादी आन्दोलनमा घाइते भए । उनी गोली नै खाने गरी उग्र भएर किन आन्दोलनमा सहभागी भए ? यो प्रश्न ठाडै अस्वीकार गर्छ आशिषको परिवार ।