काठमाडौं । सस्पेन्स, थ्रीलरको साथमा प्रेम, विछोड र बदलाको कथामा तयार भएको फिल्म ‘मोहर’को ट्रेलर सार्वजनिक भएको छ । साउन २३ गतेबाट रिलिज तयारीमा रहेको यो फिल्मलाई फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण गरिएको हो । फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ । चुम्बनजंग शाही फिल्मका निर्माता हुन् । ट्रेलरमा कलाकार पल शाह, बेनिशा हमाल, […]