By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
मन्त्रालयले विकेन्द्रित अनलाइन सेवा प्रणाली एउटै प्ल्याटफर्ममा ल्याउँदै ‘मान्छे दौडिने नभई, प्रणाली दौडिने’ अवधारणामा आधारित सेवा प्रवाह सुरु गर्ने घोषणा गरेको छ ।