काठमाडौं । २०८२ सालको पहिलो महिना बैशाखमा १८ फिल्मले निर्माण इजाजत लिएका छन् । यसरी निर्माण अनुमति पाउने निर्मातामा कुनै चर्चित छन् भने कोही नयाँ छन् । अघिल्लो वर्षको हिट ‘होस्टेल ३’का निर्देशक सशान कँडेलले नयाँ फिल्म ‘जेनेरेसन : बाउ भर्सेस छोरा’को लागि निर्माण अनुमति लिएका छन् । कँडेलले नै निर्देशन गर्ने यो फिल्मको कलाकारमा […]