समाचार

‘कति ठाउँमा नदीजन्य पदार्थ उत्खनन नगरे बस्ती र गाउँ नै जोखिममा पर्ने खतरा छ’

News Image

कैयौं ठाउँमा सतहभन्दा माथि खोला बगे पनि अख्तियारको डरले उत्खनन रोकिएको छ । त्यसबाट बस्ती नै जोखिममा परेका पनि छन् । चाँदनी दोधाराको पुल त्यसको उदाहरण हो । अहिले पुलको तटबन्धमा प्रहार हुने खतरा छ ।

TOP