काठमाडौं । जेम्स गन निर्देशित यसवर्षको हलिउडको बहुप्रतीक्षित फिल्म ‘सुपरम्यान’को उत्कृष्ट ट्रेलर सार्वजनिक भएको छ । यो श्रृंखलामा जनतालाई सहयोग गर्ने सुपरम्यान तिनै जनताको नजरमा अपराधी बनेको छ । राजनीतिको शिकार भएको व्यक्ति, जनताको भलाइ गरेकोमा, उसलाई आरोप लगाइन्छ । अब के यो नायकले जवाफ दिन सक्नेछ ? डीसीको आधिकारिक युट्युब च्यानलले लगभग ३ मिनेटको […]