समाचार

विद्यालय तहमा विद्यार्थीको संख्या ८५ लाख ८७ हजार, शिक्षक ३ लाख २५ हजार

News Image

२ जेठ, काठमाडौं । विद्यालय तहमा विद्यार्थीको संख्या बढेको छ । महालेखाको ६२ औं प्रतिवेदनले विद्यार्थीको संख्या बढेको देखाएको हो । महालेखालाई आर्थिक वर्ष २०८०/०८१ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले उपलब्ध गराएको विवरणअनुसार यो वर्ष पूर्व प्राथमिक, आधारभूत र माध्यमिक तहका ७७ हजार ९४४ विद्यालयमा ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी छन् […]

TOP