काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच डिभोर्स भएको छ । विवाहको ८ महिनामै यी दुईजनाबीच डिभोर्स भएको हो । टिकटक लाइभमा आएर युवराजले बैशाख २८ गते आफूले सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका हुन् । यसअघि उनले डिभोर्स पेपरमा साइन गर्न नमानेको विवरण आएका थिए । उनले भने, ‘मैले बैशाख २८ गते दिनको ४ […]