समाचार

भारतीय मिडियामा आफ्नो फोटो आएपछि दीपाश्री : दुरुपयोग गरियो

News Image

काठमाडौं । अहिले केही भारतीय मिडियामा केही वर्षअघि भारतमा हत्या गरिएको भनिएकी नेपाली मोडल अञ्जना लामाबारेको समाचार आइरहेको छ । केही भारतीय मिडियाले यो घटनाबारे आफ्नै तरिकाले समाचार कभरेज गरिरहेका छन् । दैनिक भाष्करले अन्जना मृत भेटिएको केही वर्षअघिको उक्त घटनाबारे लेखेको छ । यो समाचारले भने नेपाली कलाकार दीपाश्री निरौलालाई हैरानी दिएको छ । […]

TOP