समाचार

नउपा सुदूरपश्चिम विवाद : मन्त्रीको शपथ रोकेर दल नेतालाई कारबाही गर्न सांसदको पत्र

News Image

शुक्रबार दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई लक्ष्मणकिशोर चौधरीले राजीनामा दिएपछि रिक्त रहेको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा रामेश्वर चौधरीको नाम पठाएका थिए ।

TOP