समाचार

कांग्रेस सभापति देउवा र माओवादी उपमहासचिव शर्माबीच भेट

News Image

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शर्माले पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमार्फत साझा गरेका छन् । शर्माले पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी पनि गराएका छन् । तस्वीर सेयर गर्दै शर्माले भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका […]

TOP