समाचार

‘मिस नेपाल’का २६ फाइनलिस्ट घोषणा, प्रतियोगी अङ्क वितरण (तस्वीर)

News Image

भदौ १४ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा यसवर्षको मिस नेपाल प्रतियोगिताको फिनाले आयोजना गरिएको छ । यसवर्ष १४ सहविधासँगै मिस वर्ल्ड, अर्थ, इन्टरन्यासनलसँगै कोस्मो विधा थप गरिएको छ ।

TOP