समाचार

निजी क्षेत्रसँग सहकार्य गर्न सरकार प्रतिबद्ध छ : उद्योगमन्त्री

News Image

'राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न निजी क्षेत्रको सक्रियतामा सरकारले सधैं सकारात्मक सहकार्य गर्ने छ, निजी क्षेत्रले नेपाली उद्योग तथा व्यापार क्षेत्रको विकासमा पुर्‍याउँदै आएको योगदान अतुलनीय छ,' उनले भने ।

TOP