By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
बिहीबार राति पनि झन्डै साढे २ ३ घण्टा स्टारलिंकको सेवा अवरुद्ध भएपछि युक्रेनको ड्रोन फोर्सका कमान्डर रोबर्ट ब्रोभडीले स्याटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिंकमा निर्भर हुँदाको जोखिम औंल्याउँदै एउटा कम्पनीमा निर्भर रहन नहुनेमा जोड दिएका छन् ।