समाचार

बी डिभिजन लिग : प्लानिङ ब्वाइज एक खेल अगावै च्याम्पियन

News Image

२ जेठ, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले एक खेल अगावै शहीद स्मारक बी डिभिजन लिगको उपाधि जितेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लदेक्समा भएको खेलमा पूछारमा रहेको नयाँबस्ती युथ क्लबलाई ५-० को फराकिलो अन्तरले हराएपछि प्लानिङ ब्वाइजले उपाधि पक्का गरेको हो । यसअघि नै ए डिभिजनमा बढुवा भइसकेको प्लानिङले १२ खेलसम्म अपराजित यात्रा कायम राख्दै […]

TOP