By creating an account, you agree to the Nepal Guru Free Membership Agreement and Privacy Policy
वडासदस्य डल्लीदेवी ५२ वर्षको उमेरमा कक्षा १ मा भर्ना भएकी छन् । जुन विद्यालयम उनी पढ्नका लागि भर्ना भएकी छिन् त्यही विद्यालयको व्यवस्थापन समिति सदस्य पनि हुन् ।