३ जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम करीब तीन अर्ब पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष आर्थिक वर्ष २०८०/८१ को वार्षिक लेखा परीक्षण प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेश सरकारको बेरुजु रकम दुई अर्ब ९८ करोड ४० लाख पुगेको देखिएको छ । गत आर्थिक वर्षको बेरुजु […]