४ जेठ, काठमाडौं । क्रिस्टल प्यालेसले शनिबारको रोमाञ्चक एफए कप फाइनलमा म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै क्लबको इतिहासमै पहिलो पटक प्रमुख उपाधि जितेको छ। दक्षिण लन्डनको स्थानीय खेलाडी एबरेची एजेले खेलको १६औँ मिनेटमा शानदार भलीमार्फत निर्णायक गोल गर्दै प्यालेसलाई अग्रता दिलाएका थिए। त्यही गोल प्यालेसको उपाधि जितमा निर्णायक बन्यो । ३६औं मिनेटमा सिटीका […]