समाचार

स्कुल जाने तयारीमा थिए दिदी–भाइ, तर बाबुले चुडाइदिए जीवन

News Image

४ जेठ, चितवन । गत शुक्रबार बिहान दश बज्नै लागेको थियो । चितवनको भरतपुर महानगरपालिका वडा नं. २५ किसानचोक नजिकैको मदरल्याण्ड बोर्डिङ स्कुलमा बालबालिकाहरु जाने क्रम जारी थियो । त्यही स्कुलमा स्थानीय लिलाराज गिरीकी छोरी प्रभा र उनको दाजु दया गिरीको छोरा सजन पनि पढ्थे । विद्यालयबाट झण्डै ३५० मिटर टाढा घर भएका ४२ वर्षीय […]

TOP