काठमाडौं । बलिउड डान्सर तथा अभिनेत्री नोरा फतेहीले शनिबार राती काठमाडौंमा भव्य प्रस्तुति दिइन् । उनलाई ‘भ्वाइस अफ नेपाल’का ५ फाइनलिस्टले पनि प्रस्तुतिमा साथ दिए । भ्वाइसको छैटौं सिजनका विजेता प्रोसेस पाण्डे, फाइनलिस्टरू अर्पणा आचार्य, रोशन राई, प्रमेश राई, इन्द्रकला राईले पनि आकर्षक प्रस्तुति दिए । प्रस्तुतिपछि नोराले स्नेहपूर्वक प्रोसेसलार्ई अँगालो हालिन् र प्रस्तुतिको लागि […]