४ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद रोशन कार्कीले मन्त्रीहरू संसद् बैठकमा भिडिओ गेम खेलेर बस्ने गरेको आरोप लगाएकी छिन् । प्रतिनिधि सभाको बैठकमा आइतबार बोल्ने क्रममा उनले संसद् ढाँट्ने थलो रहेको महसुस भएको बताइन् । संसद्जतिको निरस ठाउँ अरु नरहेको उनको भनाइ थियो । ‘मन्त्रीहरू यहाँ आउनुहुन्छ, भिडिओ गेम खेल्नुहुन्छ, खासखुस गर्नुहुन्छ, […]