समाचार

सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेट ल्याउन सांसद साउदको सुझाव

News Image

४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले विकासको प्रतिफल सिमान्तकृत वर्गसम्म पुग्नेगरी बजेटको निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हरेक वर्ष बजेट आउने गरेको र यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा रहेको बताए । ‘हरेक वर्ष बजेट आउने गरेको छ । यस वर्ष पनि बजेटको पूर्वसन्ध्यामा आएका […]

TOP