काठमाडौं । भारतको हैदराबादमा एक भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् । हैदराबादको चारमिनार नजिकै गुलजार हाउस भवनमा आगलागी भएको डीसीपी स्नेहा मेहरालाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका आफन्तलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई […]