४ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले न्यायपालिकाको कार्यशैलीप्रति आपत्ति जनाएकी छिन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गौतमले अदालतले कार्यपालिका जस्तै प्रवृत्तिमा न्याय सम्पादन गर्न थालेको र यसरी देशमा विधिको शासन कायम हुन नसक्ने टिप्पणी गरिन् । अदालतले कानुनको उचित प्रक्रिया उल्लंघन गरेको भन्दै पूर्वन्यायाधीशहरुको फोरमले समेत प्रश्न उठाउनुपर्ने […]