४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका पूर्व पदाधिकारीहरू छलफलमा जुटेका छन् । आइतबार सानेपास्थित एक अपार्टमेन्टमा पार्टीका प्रभावशाली पूर्व पदाधिकारीहरू छलफलमा जुटेका हुन् । छलफलमा नेताहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कृष्ण सिटौला र प्रकाशशरण महत रडा. शंशाक कोइराला सहभागी थिए । उनीहरूले पार्टीको आगामी अधिवेशन र समसामयिक राजनीति लगायतका विषयमा छलफल गरेको बताइएको […]