समाचार

रसुवामा ठूलो परिमाणमा सुन बरामद

News Image

४ जेठ, काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, रसुवाले तस्करीको सुन बरामद गरेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । सुन जोख्ने काम भइरहेको बताइएको छ ।

TOP