काठमाडौं । नृत्यको जादु देखाउन बलिउड डान्सर नोरा फतेही नेपाल आएकी थिइन् । उनका ‘डान्स मूभ्स’ यस्ता हुन्छन्, जसले दुनियाँको ध्यान तान्छ । फतेही भारतमा मात्रै होइन, नेपालमा पनि उत्तिकै लोकप्रिय छन् । ‘दिलबर’, ‘कमरिया’जस्ता हिट गीतमा उनले प्रस्तुत गरेको जबर्जस्त डान्सले उनलाई ‘डान्सिङ डिभा’ बनाएको छ । युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता सोसल मिडियामा उनलाई पछ्याउने […]