हाम्रो शरीर कुनै पजलभन्दा कम छैन । शरीरमा यस्ता धेरै चीजहरू छन् जुन सामान्य देखिन्छन्, तर तिनीहरूको पछाडिको तर्क एकदमै फरक र अचम्मलाग्दो हुन्छ । त्यस्तै अचम्म लाग्दो तर्क रातो रगत बग्ने नसा निलो र हरियो किन देखिन्छ भन्ने कुरामा पनि हुनसक्छ । नसाहरूमा सधैं रातो रगत बगिरहन्छ । जब चोट लाग्छ वा काटिन्छ यी […]