२० चैत, काठमाडौं । वेस्ट इन्डिजले सन् १९७५ मा लन्डनको लर्ड्स क्रिकेट ग्राउन्डमा भएको पहिलो क्रिकेट विश्वकप जितेको ५०औं वार्षिकोत्सव मनाउने भएको छ। उक्त समय ‘प्रुडेन्सियल वर्ल्ड कप’ भनेर चिनिएको प्रतियोगितामा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले हराएर उपाधि जितेको थियो। कप्तान क्लाइभ लोयडले फाइनलमा शतक प्रहार गर्दै टिमलाई जित दिलाएका थिए। क्रिकेट वेस्ट इन्डिजका सीईओ […]