४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सात नेताले सबै प्रदेशमा अन्तरक्रिया राख्ने भएका छन् । पूर्व पदाधिकारीहरूको १५ औं महाधिवेशनमा छुट्टै प्यानल खडा गर्ने गरी निरन्तर छलफलमा रहेका नेताहरूको आइतबारको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा सहभागी एक नेताका अनुसार काठमाडौंसहित सातै प्रदेशमा अन्तरक्रिया गर्ने सहमति बनेको जानकारी गराए । ‘सातै प्रदेशमा अन्तरक्रिया गर्ने […]