समाचार

लेदोसहितको पहिरोले हुम्लाको तीलगाउँ जोखिममा, स्थानीयलाई खुला चौरमा सारियो

News Image

सोनाम साङमु लामाको घरको छत पहिरोका कारण प्वाल परेको छ । छे बुटी लामाको घर चर्किएको छ । धर्मशालाको छत समेत भत्किएको छ ।

TOP