१० साउन, काठमाडौं । टिम डेभिडले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक बनाएपछि अस्ट्रेलियाले वेस्ट इन्डिजसँगको टी-२०आई शृंखलामा लगातार तेस्रो जित हासिल गरेको छ । अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको हो । वेस्ट इन्डिजले दिएको २१५ रनको बलियो लक्ष्य अस्ट्रेलियाले १६.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । डेभिडले ३७ बलमा अविजित १०२ रन बनाए । यसक्रममा […]