समाचार

कञ्चरनपु र बाजुरामा शव फेला

News Image

५ जेठ, धनगढी । कञ्चनपुर र बाजुरामा दुई जना मृत अवस्थामा भेटिएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका– ९ को खल्लास्थित महाकाली नदीको किनारामा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको छ । उनको नाम थर र वतन नखुलेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान जारी छ । यस्तै, बाजुरामा पनि एक जना मृत भेटिएका छन् […]

TOP