समाचार

भूकम्पको पाँच दिनपछि एक व्यक्तिको जीवितै उद्धार

News Image

याङ्गुन । म्यानमारमा गएको ७.९ म्याग्निच्यूडको भूकम्पको पाँच दिनपछि बुधवार म्यानमाको नेपिडोको एक होटल भवन भत्किएको भग्नावशेषबाट २६ वर्षीय एक होटल कर्मचारीलाई उद्धार गरिएको राज्य प्रशासन परिषद्को सूचना टोलीले जनाएको छ । भग्नावशेषमा दुई

TOP